प्रदोष व्रत: शुभ फलका लागि पूजा विधि
प्रदोष व्रत हिन्दू धर्ममा अत्यन्तै पवित्र र महत्वपूणर व्रतमध्ये एक हो। यो व्रत भगवान शिवको पूजासँग सम्बन्धित छ र शास्त्र अनुसार यसले जीवनमा धन, स्वास्थ्य, मानसिक शान्ति, तथा आध्यात्मिक विकास ल्याउने विश्वास गरिएको छ। प्रदोष व्रत विशेषगरी द्वादशी र त्रयोदशीको संध्यामा मनाइन्छ, जुन प्रदोष काल भनेर चिनिन्छ। यो समय सूर्य अस्ताउनुअघि १–२ घण्टा अघि आरम्भ […]
Continue Reading