सोह्र श्राद्ध: पितृहरूको सम्मानमा जान्नैपर्ने कुराहरू
सोह्र श्राद्ध, जसलाई पितृ पक्ष पनि भनिन्छ, केवल एक कर्मकाण्ड मात्र होइन, यो हाम्रा दिवङ्गत पूर्वजहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने एक महान् अवसर हो। यो समयमा पितृहरू पृथ्वी लोकमा आफ्ना सन्ततिको घरमा आउँछन् र उनीहरूबाट जल र अन्नको आशा गर्छन् भन्ने शास्त्रीय मान्यता छ । उहाँहरूलाई तृप्त पार्दा परिवारमा सुख, शान्ति र समृद्धि […]
Continue Reading